मलुवा
Romanized: maluvaa, maluwaa, maluv, maluwa
माडिएको; मलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [मल्+उवा]
१.
माडिएको; मलेको।
२.
मलेर वा माझेर टलक्क पारिएको; टल्काइएको।
३.
कडा पाइन नभएको; मलुको।
४.
हल्का स्वादको (सुर्ती, तमाखु, बिडी इ.)।