पैँडा

Romanized: paimdaa, paindaa, paimd, painda

गोरेटो बाटो; पथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पथिट (पथी. > प्राकृत पहिड]

१.
गोरेटो बाटो; पथ।
२.
पाउ; खुट्टा।

सम्बन्धित शब्दहरू