पैँसट्ठी

Romanized: painsatthi, paimsatthee, paimshatthi, painsatthee

साठी र पाँचबाट बन्ने सङ्ख्या; ६५ को सङ्ख्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत पञ्चषष्ठी]

१.
साठी र पाँचबाट बन्ने सङ्ख्या; ६५ को सङ्ख्या।
२.
उक्त सङ्ख्याबराबरको।

सम्बन्धित शब्दहरू