पैजनी
Romanized: paijanee, paijanii, paijani
स्त्रीजातिले पाउमा लगाउने सुन, चाँदी आदिको गहना; आइमाईले गोडामा लगाउने एक प्रकारको सिक्री; नूपुर; पैरा;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी पायजन+ई]
1
स्त्रीजातिले पाउमा लगाउने सुन, चाँदी आदिको गहना; आइमाईले गोडामा लगाउने एक प्रकारको सिक्री; नूपुर; पैरा; पाउजेब।