लालबैजनी
Romanized: laalabaijani, laalabaijanee, lalabaijanee, lalabaijanii
रातो र बैजनी मिश्रित एक प्रकारको रङ। राष्ट्राध्यक्षले विधेयक आदि स्वीकृत गर्दा लगाइने छाप, राजमुद्रा । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [लाल+बैजनी]
1
रातो र बैजनी मिश्रित एक प्रकारको रङ। राष्ट्राध्यक्षले विधेयक आदि स्वीकृत गर्दा लगाइने छाप, राजमुद्रा ।