लालबत्ती
Romanized: laalabatti, laalabattee, lalabattee, lalabattii
रातो बत्ती; सतर्कतासूचक बत्ती; रोकिन वा अडिन सङ्केत गर्ने रातो बत्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
रातो बत्ती; सतर्कतासूचक बत्ती; रोकिन वा अडिन सङ्केत गर्ने रातो बत्ती।