अलबत्ता

Romanized: alabattaa, alabatt, alabatta

निःसन्देह; पक्का; निश्चय; अवश्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
निःसन्देह; पक्का; निश्चय; अवश्य।
२.
(विस्मयादिबोधक) अचम्म; उदेक।
३.
(क्रियाविशेषण) अकस्मात्; अपर्कट।

सम्बन्धित शब्दहरू