बैजनी
Romanized: baijanee, baijanii, baijani
रातो भन्टाको रङजस्तो; रातो र निलो मिसिएका रङको; बैगनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
रातो भन्टाको रङजस्तो; रातो र निलो मिसिएका रङको; बैगनी।
२.
(नाम)
त्यस्तो रङ।