पैतृक भूमि

Romanized: paitrika bhumi, paitrika bhoomi, paitrka bhoomi, paitrka bhuumi

पुर्खौली थलो; बाबुबाजेको पालादेखिको थलो; कुलको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पुर्खौली थलो; बाबुबाजेको पालादेखिको थलो; कुलको ठाउँ।

सम्बन्धित शब्दहरू