पोचिनु
Romanized: pochinu, pocinu
रुख वा काठ भित्रभित्रै दाम्रिनु, खोक्रिनु वा सडेर जानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
रुख वा काठ भित्रभित्रै दाम्रिनु, खोक्रिनु वा सडेर जानु।