खोचिनु

Romanized: khochinu, khocinu

गोडामा घाउचोट लाग्नाले वा कुनै कारणवश गोडा लामोछोटो हुनाले लेच्याएर वा खोच्याएर हिँड्ने हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत खञ्ज+इ+नु]

1
गोडामा घाउचोट लाग्नाले वा कुनै कारणवश गोडा लामोछोटो हुनाले लेच्याएर वा खोच्याएर हिँड्ने हुनु।

सम्बन्धित शब्दहरू