पोटलिका
Romanized: potalikaa, potalik, potalika
सानो पोको; पुन्तरो; कुटुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सानो पोको; पुन्तरो; कुटुरो।
२.
जौ, सर्क्यु, सर्वोषधी, निम आदि हालेको, जन्मोत्सवमा हातमा बाँधिने पोको।