पोटलो

Romanized: potalo

पोटलो (potalo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

पोटलो(१)

(नाम)
1.
विवाह र व्रतबन्धमा वर, कन्या र उनकी आमाको हातमा पूजा गरेर पहेँलो सानो वस्त्रमा जनै, सुपारी र टीका अक्षता भेटी राखेर बाँधिएको पोको।

पोटलो(२)

(नाम)
१..
धामीले पहिरने पगरी।
२..
पोटली।

सम्बन्धित शब्दहरू