पोथरिलो

Romanized: potharilo

पोथ्रा धेरै भएको; पोथ्य्रान भएको; झाडीदार (जङ्गल)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
पोथ्रा धेरै भएको; पोथ्य्रान भएको; झाडीदार (जङ्गल)।

सम्बन्धित शब्दहरू