पोथी मादल

Romanized: pothi maadala, pothi maadal, pothi madal, pothee maadala

बजाउँदा तिखो स्वर निस्कने सानो छरितो मादल; पश्चिमे मादल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बजाउँदा तिखो स्वर निस्कने सानो छरितो मादल; पश्चिमे मादल।

सम्बन्धित शब्दहरू