पोथीमादल

Romanized: pothimaadala, pothimaadal, pothimadal, potheemaadala

बजाउँदा तिखो स्वर निस्कने सानो, छरितो मादल; पस्चिमे मादल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बजाउँदा तिखो स्वर निस्कने सानो, छरितो मादल; पस्चिमे मादल।

सम्बन्धित शब्दहरू