पोषक
Romanized: poshaka, poshak, posak, posaka
पालनपोषण गर्ने; मोटो, बलियो बनाउने; पुष्ट बनाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पालनपोषण गर्ने; मोटो, बलियो बनाउने; पुष्ट बनाउने।
२.
सहायता पुऱ्याउने; सहायक।
३.
(नाम)
आफूमा आश्रित जीवलाई पोसिलो पदार्थ प्रदान गर्ने प्राणी वा वनस्पति।