शोषक
Romanized: shoshaka, shoshak, shosaka, soshaka
पानी, रस, चिसो आदि सुकाउने; सोस्ने; सुक्खा पार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पानी, रस, चिसो आदि सुकाउने; सोस्ने; सुक्खा पार्ने।
२.
जुक्ति, बल आदि लगाएर अरूको धनसम्पत्ति, श्रम, उत्पादन आदि तान्ने वा चुस्ने; धुताहा; चुसाहा।