पोसिलो

Romanized: poshilo, posilo

शरीरलाई हृष्टपुष्ट बनाउने; मोटो, बलियो बनाउने; तागत दिने; पौष्टिक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत पोष+इलो]

1
शरीरलाई हृष्टपुष्ट बनाउने; मोटो, बलियो बनाउने; तागत दिने; पौष्टिक ।

सम्बन्धित शब्दहरू