पोसिनु

Romanized: poshinu, posinu

पोसाइ प्राप्त गरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया [√ पोस्+इ+नु]

१.
पोसाइ प्राप्त गरिनु।
२.
(सकर्मक क्रिया) पालनपोषण गरिनु, पालिनु।

सम्बन्धित शब्दहरू