पोस्ती

Romanized: poshti, postee, poshtee, poshtii

खोजेका बेलामा पाइने गरी राम्रोसित मिलाएर मिसिल राख्ने काम (फाइलसिस्टम)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी पुश्ती]

१.
खोजेका बेलामा पाइने गरी राम्रोसित मिलाएर मिसिल राख्ने काम (फाइलसिस्टम)।
२.
मिसिलभित्र रहेका कागतको विषय खोली ढकनका रूपका राखिएको कागत; मिसिलसूची; पञ्जिका।
३.
वादीप्रतिवादीका नाउँ, थर, वतन र मुद्दादायरी आदिको बेहोरा बाहिरबाटै देखिने गरी लेखिएको मिसिलकै बाहिरपट्टि रहने कागत; पुस्ती।

सम्बन्धित शब्दहरू