पौंठा बसाइ
Romanized: paumthaa basaai, paunthaa basaai, paumtha basaai, paumthaa basai
नबियाउँदै तर बियाउने समय नजिक आइसकेपछि गाई-भैंसी आदि स्त्री- पशुका पुच्छरका फेदमा दुवैतिर गहिरो हुँदै जाने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नबियाउँदै तर बियाउने समय नजिक आइसकेपछि गाई-भैंसी आदि स्त्री- पशुका पुच्छरका फेदमा दुवैतिर गहिरो हुँदै जाने अवस्था।