पौत्र

Romanized: pautr, pautra

छोराको छोरो; नाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
छोराको छोरो; नाति।
२.
(विशेषण) छोराको; छोरासम्बन्धी।

सम्बन्धित शब्दहरू