सौत्र
Romanized: sautr, shautra, shautr, sautra
सुतको वा सुतसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सुतको वा सुतसम्बन्धी।
२.
सूत्रमा बताइएको।