सौता

Romanized: sautaa, saut, shautaa, shauta

आफ्नै लोग्नेकी अर्की स्वास्नी; एकै लोग्नेका दुई वा दुईभन्दा बढी स्वास्नी भएमा एउटीको अर्कीसँगको नाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सपत्नी]

1
आफ्नै लोग्नेकी अर्की स्वास्नी; एकै लोग्नेका दुई वा दुईभन्दा बढी स्वास्नी भएमा एउटीको अर्कीसँगको नाता।

सम्बन्धित शब्दहरू