सिसौ
Romanized: shisau, sishau, shishau, sisau
ना. [सं. शिंशपा] साना, चिल्ला र बाटुला पात हुने, लामालामा खैरा कोसा फल्ने, खुब बलियो काठ हुने एक जातको रुख… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं. शिंशपा] साना, चिल्ला र बाटुला पात हुने, लामालामा खैरा कोसा फल्ने, खुब बलियो काठ हुने एक जातको रुख वा त्यसैको काठ; उत्तम काठ हुने एक रुख।