प्रपौत्र

Romanized: prapautr, prapautra

छोरा वा छोरीपट्टिको नाति वा नातिनीको छोरो; छोरा वा छोरीबाट उत्पन्न आफूभन्दा तीन पुस्तापछिको पुरुष सन्तति;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
छोरा वा छोरीपट्टिको नाति वा नातिनीको छोरो; छोरा वा छोरीबाट उत्पन्न आफूभन्दा तीन पुस्तापछिको पुरुष सन्तति; पनाति ।

सम्बन्धित शब्दहरू