पौवा
Romanized: pauvaa, pauwaa, pauv, pauwa
पौवा (pauvaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पौवा(१)
(नाम [संस्कृत पादुका])
1.
खाट, टौवा, ठाँटी, चौकी आदिको खुट्टा।
पौवा(२)
(नाम [प्राकृत पर्वा > संस्कृत प्रपा])
१..
बटुवाहरूका लागि पानीको समेत प्रबन्ध भएको पाटी; पानीयशाला; पौशाला।
२..
ठाँटी; टहरो; धर्मशाला।