मौवा

Romanized: mauvaa, mauwaa, mauv, mauwa

लाम्चालाम्चा पात हुने, भाले र पोथी अङ्ग भिन्नभिन्नै फूलमा हुने एक प्रकारको लेकाली वृक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
लाम्चालाम्चा पात हुने, भाले र पोथी अङ्ग भिन्नभिन्नै फूलमा हुने एक प्रकारको लेकाली वृक्ष।
२.
महुवा।

सम्बन्धित शब्दहरू