पौषी

Romanized: paushi, paushee, pausee, pausii

पौष महिनामा पर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पौष महिनामा पर्ने।
२.
पौषसम्बन्धी; पुसको।

सम्बन्धित शब्दहरू