प्याउली

Romanized: pyaauli, pyaaulee, pyaulee, pyaulii

साधारण, दाँती नपरेका पात हुने, पहेँलो फूल फुल्ने बुटो वा त्यसैको फूल। (उदा.- एक्लो कोमल प्याउली कुसुम यो… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पल्लवी]

1
साधारण, दाँती नपरेका पात हुने, पहेँलो फूल फुल्ने बुटो वा त्यसैको फूल। (उदा.- एक्लो कोमल प्याउली कुसुम यो एक्लासमा फुल्न द्यौ। - माधव घिमिरे, राजेश्वरी)।

उदाहरण वाक्य

  • एक्लो कोमल प्याउली कुसुम यो एक्लासमा फुल्न द्यौ। - माधव घिमिरे, राजेश्वरी

सम्बन्धित शब्दहरू