प्याकिङ
Romanized: pyaakinga, pyaaking, pyakinga, pyaking
सामानलाई मिलाएर पोको पार्ने काम; प्याक गर्ने काम; बाँधबुँध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
सामानलाई मिलाएर पोको पार्ने काम; प्याक गर्ने काम; बाँधबुँध।