प्याकिस

Romanized: pyaakisa, pyaakis, pyakis, pyaakisha

कुनै वस्तु मालताल आदिलाई चलनचल्तीमा नल्याउने गरी थन्क्याएर राख्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
कुनै वस्तु मालताल आदिलाई चलनचल्तीमा नल्याउने गरी थन्क्याएर राख्ने काम।
२.
कुनै व्यक्तिलाई बाहिर निस्कन नदिई थुनामा राख्ने काम।
३.
(विशेषण) थुनामा राखिएको; थन्क्याइएको; जकडबन्द।

सम्बन्धित शब्दहरू