प्याङ पाथी

Romanized: pyaanga paathi, pyaanga pathi, pyanga paathi, pyanga pathi

आठ माना वा एक पाथी भर्ने बाँस आदिका गिद्राबाट बनेको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आठ माना वा एक पाथी भर्ने बाँस आदिका गिद्राबाट बनेको भाँडो।

सम्बन्धित शब्दहरू