प्यारी
Romanized: pyaari, pyaaree, pyaree, pyarii
ज्यादै मनपरेकी; प्यारो लाग्ने (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्यारो+ई]
१.
ज्यादै मनपरेकी; प्यारो लाग्ने (स्त्री)।
२.
(नाम)
प्रिया; प्रेमिका; मायालु।