प्यासी
Romanized: pyaasi, pyaasee, pyaashi, pyasee
प्यासी (pyaasi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
प्यासी(१)
(विशेषण)
1.
तिर्खाएको; प्यासो।
प्यासी(२)
(नाम [नेवारी])
1.
नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।