प्यासो

Romanized: pyaaso, pyaasho, pyasho, pyaso

पानी आदि पिउने इच्छा प्रबल भएको; तिर्खाएको; तिर्खालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [प्यास+ओ]

1
पानी आदि पिउने इच्छा प्रबल भएको; तिर्खाएको; तिर्खालु।

सम्बन्धित शब्दहरू