प्र

Romanized: pr, pra

शब्द वा धातुको अगिल्तिर जोडिएर नयाँ अर्थ बुझाउने एक उपसर्ग (प्र+गति=प्रगति, प्र+सार=प्रसार इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

उपसर्ग [संस्कृत]

1
शब्द वा धातुको अगिल्तिर जोडिएर नयाँ अर्थ बुझाउने एक उपसर्ग (प्र+गति=प्रगति, प्र+सार=प्रसार इ.)।

सम्बन्धित शब्दहरू