प्रघात

Romanized: praghaata, praghaat, praghat, praghata

आघात; प्रहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आघात; प्रहार।
२.
युद्ध; लडाइँ; रणसङ्ग्राम।

सम्बन्धित शब्दहरू