राष्ट्रघात

Romanized: raashtraghaata, raashtraghaat, raashtraghata, rashtraghaata

राष्ट्रलाई हानि हुने काम; राष्ट्रद्रोह; राष्ट्रको विप्लव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [राष्ट्र+घात]

1
राष्ट्रलाई हानि हुने काम; राष्ट्रद्रोह; राष्ट्रको विप्लव।

सम्बन्धित शब्दहरू