प्रजातन्त्रीकरण
Romanized: prajaatantrikarana, prajaatantrikaran, prajatantrikaran, prajaatantreekarana
प्रजाद्वारा निर्वाचित प्रतिनिधिलाई शासनसत्ता सुम्पने कार्य; प्रजातन्त्र विकसित तुल्याउने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्रजाद्वारा निर्वाचित प्रतिनिधिलाई शासनसत्ता सुम्पने कार्य; प्रजातन्त्र विकसित तुल्याउने क्रिया।