प्रण

Romanized: pran, prana

दृढ निश्चय; प्रतिज्ञा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दृढ निश्चय; प्रतिज्ञा।
२.
अठोट; सङ्कल्प।

सम्बन्धित शब्दहरू