प्रणाम
Romanized: pranaama, pranaam, pranam, pranama
निहुरेर वा झुकेर नमस्कार गर्ने क्रिया; नमस्ते गर्ने काम; नमस्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
निहुरेर वा झुकेर नमस्कार गर्ने क्रिया; नमस्ते गर्ने काम; नमस्कार।