प्रणेता

Romanized: pranetaa, pranet, praneta

पुस्तक लेख्ने व्यक्ति; ग्रन्थको रचना गर्ने व्यक्ति; लेखक; रचयिता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पुस्तक लेख्ने व्यक्ति; ग्रन्थको रचना गर्ने व्यक्ति; लेखक; रचयिता।
२.
कुनै वस्तु वा कुरा बनाउने व्यक्ति; निर्माता।
३.
कुनै सिद्धान्त वा मतको प्रवर्तक; आविष्कारक।

सम्बन्धित शब्दहरू