निर्णेता

Romanized: nirnetaa, nirnet, nirneta

निर्णय दिने; निर्णायक (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
निर्णय दिने; निर्णायक (व्यक्ति)।

सम्बन्धित शब्दहरू