प्रणेय

Romanized: praney, praneya

प्रणय गर्नुपर्ने; प्रेमका लागि योग्य; मायाका लागि लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [प्र+नेय]

१.
प्रणय गर्नुपर्ने; प्रेमका लागि योग्य; मायाका लागि लायक।
२.
ल्याउन लायक; ल्याइनुपर्ने।

सम्बन्धित शब्दहरू