प्रताडक

Romanized: prataadaka, prataadak, pratadak, pratadaka

ताडना दिने वा ठटाउने; पिट्ने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ताडना दिने वा ठटाउने; पिट्ने (व्यक्ति)।
२.
(नाम) ताडना दिने व्यक्ति; पिट्ने व्यक्ति।
३.
कष्ट वा पीडा दिने व्यक्ति, वस्तु वा घटना।

सम्बन्धित शब्दहरू