प्रताडनीय

Romanized: prataadaniya, prataadaniy, pratadaniy, prataadaneeya

पिट्नुपर्ने; सताउनुपर्ने; पिट्न लायक; कुट्नुपर्ने; ताडना गर्न योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत प्र+ताडन+ईय]

१.
पिट्नुपर्ने; सताउनुपर्ने; पिट्न लायक; कुट्नुपर्ने; ताडना गर्न योग्य।
२.
हे. दण्डनीय।

सम्बन्धित शब्दहरू