प्रतिच्छायास्वरूप
Romanized: pratichchhaayaasvarupa, pratichchhaayaasvarup, pratichchhaayasvarupa, pratichchhayaasvarupa
उस्तै देखिने आकारप्रकारस्वरूप; कुनै वस्तु, विचार, कार्य आदिको अनुकरण, देखासिकी वा नक्कलस्वरूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
1
उस्तै देखिने आकारप्रकारस्वरूप; कुनै वस्तु, विचार, कार्य आदिको अनुकरण, देखासिकी वा नक्कलस्वरूप।