प्रतिक्रियास्वरूप

Romanized: pratikriyaasvarupa, pratikriyaasvarup, pratikriyaaswarupa, pratikriyasvarup

कुनै काम भएपछि त्यसको पक्ष वा विपक्षमा गरिने अभिव्यक्ति वा कार्यस्वरूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

1
कुनै काम भएपछि त्यसको पक्ष वा विपक्षमा गरिने अभिव्यक्ति वा कार्यस्वरूप।

सम्बन्धित शब्दहरू